काठमाडौं ।अबिरल वर्षाका कारणसिन्धुपालचोकको ग्याल्थुमबजार जोखिममा परेको छ ।
लगातारको वर्षाले मेलम्चीनदीमाआएको बाढीले बजार क्षेत्रमात्रास सिर्जना भएको छ ।
हेलम्बु–४ स्थितसरस्वतीमाध्यमिकविद्यालयको शौचालयबगाएकोे छ भने स्कुलको जग भत्काएको छ । कक्षाकोठाउच्चजोखिममा परेको हेलम्बु गाउँपालिकाकाअध्यक्षनिमाग्याल्जेन ह्याल्मोले जानकारी दिए ।
उनले भने ‘४८ घण्टादेखि निरन्तर पानी परिरहेको छ । बजार क्षेत्र जोखिममा छ । दुईदिनलगातार काम गरेर पानीको धार परिर्वतन गरिएपछिकेही राहतभएको छ । तर निरन्तरको वर्षाका कारणनदीमावहावबढिहरकोेले जोखिमकमभएको छैन् ।’
पानीपर्न सुरु गर्नासाथ स्थानीयत्रसितबन्दै खोलो हेरेर बस्नुपर्ने अवस्थाबनेको उपाध्यक्षअप्सरा लम्सालले बताइन् ।
हेलम्बु, मेलम्ची क्षेत्रमाआएको बाढीका कारणमेलम्ची–हेलम्बु सडकयातायातअवरुद्धभएको छ ।
गएरातिदेखि सडकअवरुद्धभएको अध्यक्षह्याल्मोले जानकारी दिए ।
उनले भने ‘निरन्तर पानी परिहरेको छ आज सडकखुल्न सक्ने अवस्था छैन् ।’
पानी रोकिएपनिखोला घट्न समय लाग्ने उनको अनुमान छ ।
Breaking News
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

