पत्रीका मिडिया हाउस प्रालिद्धारा सञ्चालित पत्रीका प्रेस डटकम विसं २०७८ वैशाख १५ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । युवा जोश र जाँगर भएका चितवनका क्रियाशील युवा पत्रकारहरुले यस अनलाइनको सुरुवात गरेका हुन् । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर विश्वभरका ताजा सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ । सोही अनुरुप हामी पनि पत्रीका प्रेसका माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हो ।
Breaking News
- देवघाटधाम संरक्षण प्रतिष्ठानमा नयाँ २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
- लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न
- आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
- सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा
- चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
- मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
