चितवन ,जेष्ठ १७ – भरतपुर महानगरपालिका वडा नम्बर १६ मा अवस्थित श्री माध्यमिक विद्यालय ढड्डाघारीमा गत जेठ ४ गते निर्वाचन मार्फत छनौट भएका विद्यालयको सदन कप्तान, उपकप्तान, छात्र प्रमुख, छात्रा प्रमुख, र कक्षा मनिटरहरुलाई अभिमुखिकरण तथा ब्याच हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ |
बिद्यलयको सभाहलमा सम्पन्न कार्यक्रममा बिधालयका प्रधानाध्यापक गोबिन्द प्रसाद सुबेदी सभापति तथा बिधालय ब्यवस्थापन समिती अध्यक्ष सुदन नेपाली प्रमुख अतिथि रहनुभएको थियो भने अतिरिक्त क्रियाकलाप संयोजक शिव पौडेलले सहजीकरण सहित कार्यक्रमको औचित्य प्रष्ट पार्नु भएको थियो |
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

