वडा कार्यालयको आयोजनामा पार्वतीपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन , असार ५- चितवनको पार्वतीपुरमा बुधबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भरतपुर २१ को आयोजनामा भएको शिविरमा ५००जना भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएका छ्न। ९२ बर्षिय सुद प्रसाद रेग्मी प्रमुख अतिथी रहनु भएको शिविरमा थाइराइड,सुगर,प्रेसर,पिसाब,महिलाहरुको पाठेघरको मुखको क्यान्सर लगायत बिभिन्न रोगहरुको मनकामना अस्पतालका फिजिसियन डाक्टरद्वय मनोज क्षेत्री र संजोग कंडेलले उपचार गर्नुभयको … Continue reading वडा कार्यालयको आयोजनामा पार्वतीपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न