मोदी गाउँपालिका वडा नं ५ बाजुंग घर भई हाल बोस्टन कलेज नजिक डेरा गरि बस्ने मनोज न्याैपाने (मनोज शर्मा) नाम गरेका एक युवा यही मंगलबार राति ८ बजे देखि हराइरहेका उनको परिवारले बताएका छन्।
भरतपुर हाकिमचोक देखि १५० मिटर पर डेरा गरि बस्दै आइरहेका मनोज न्याैपाने (मनोज शर्मा) कहीँ कतै देख्नु भएमा परिवार लाइ ९८४४७३७६६४ मा सम्पर्क गरिदिनु हुन समेत उहाहरुको परिवारले अनुरोध गर्नु भएको छ।

