चितवन – नेकपा एमालेबाट नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज (आईतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

