Share Facebook Twitter LinkedIn Pinterest Email जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभावकार्तिक १३, २०८२