चितवन , बैशाख २२ – निर्माण ब्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनु भएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनु भएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीको ९२ मत आएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध चयन हुनु भएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याइ बिजयी हुनु भएको छ । महासचिवमा पुष्कर अधिकारी निर्बिरोध चयन हुनु भएको छ भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्बाचित हुनु भएको हो । कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ बिजयी हुनु भएको हो ।
त्यसैगरी सदस्यहरुमा रसिक श्रेष्ठ , अरुण श्रेष्ठ , देवि प्रसाद भण्डारी ,नमराज सिलबाल , आत्मराम कुमाल , रमाकान्त कोइराला , इन्द्र बहादुर भण्डारी , पदम अधिकारी र राजिव सडौला निर्वाचित हुनु भएको हो ।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

