चितवन , बैशाख २२ – निर्माण ब्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनु भएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनु भएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीको ९२ मत आएको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध चयन हुनु भएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याइ बिजयी हुनु भएको छ । महासचिवमा पुष्कर अधिकारी निर्बिरोध चयन हुनु भएको छ भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्बाचित हुनु भएको हो । कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ बिजयी हुनु भएको हो ।
त्यसैगरी सदस्यहरुमा रसिक श्रेष्ठ , अरुण श्रेष्ठ , देवि प्रसाद भण्डारी ,नमराज सिलबाल , आत्मराम कुमाल , रमाकान्त कोइराला , इन्द्र बहादुर भण्डारी , पदम अधिकारी र राजिव सडौला निर्वाचित हुनु भएको हो ।
Breaking News
- प्रविधिमैत्री शिक्षक समाज चितवनको अध्यक्षमा दुर्गाकुमारी लामिछाने
- नयाँ जातको धान लगाउँदा नफलेपछि माडीका किसान चिन्तित
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त

