चितवन , जेठ १७ – आज बिहिवार साझ परेको हावापानीले चितवनको भरतपुर महानगरपालिका ११ भोजाडस्थित नबजागृती सामुदायीक बन परिसरमा रहेको सालको रुख ढलेर दुई घरमा क्षति पुर्याएको छ । स्थानीय सर्जन गुरुङ र मङ्गल गुरुङको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रुखले घर भत्किएको भए पनि मानबिय क्षती भने भएको छैन । हावापानीले जिल्लाका अन्य स्थानमा समेत क्षती पुर्याएको हुन सक्ने बताइएको छ ।
Breaking News
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

