चितवन , जेठ १७ – आज बिहिवार साझ परेको हावापानीले चितवनको भरतपुर महानगरपालिका ११ भोजाडस्थित नबजागृती सामुदायीक बन परिसरमा रहेको सालको रुख ढलेर दुई घरमा क्षति पुर्याएको छ । स्थानीय सर्जन गुरुङ र मङ्गल गुरुङको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रुखले घर भत्किएको भए पनि मानबिय क्षती भने भएको छैन । हावापानीले जिल्लाका अन्य स्थानमा समेत क्षती पुर्याएको हुन सक्ने बताइएको छ ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

