चितवन , बैशाख ३० – भरतपुर महानगरपालिका–२० दद्रेनीमा सडकमा गुडीरहेको स्मलहेवन इंगलिस वोर्डीङ स्कुल कल्याणपुरको बाग्मति प्रदेश– ०६ ००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार विहान आगजनी गरेको छ ।
विहान करीव साडे ८ बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा ३ वटा मोटरसाइकलमा आयका ६ जनाको अज्ञात समुहले दद्रेनी पुलमा बस रोकेर वसमा आगो लगाइ भागेको प्रत्यक्षदर्शीहरू वताएका छ्न ।आगजनीका कारण कुनै मानविय क्षती भने भएको छैन।
Breaking News
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ

