पत्रीका मिडिया हाउस प्रालिद्धारा सञ्चालित पत्रीका प्रेस डटकम विसं २०७८ वैशाख १५ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । युवा जोश र जाँगर भएका चितवनका क्रियाशील युवा पत्रकारहरुले यस अनलाइनको सुरुवात गरेका हुन् । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर विश्वभरका ताजा सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ । सोही अनुरुप हामी पनि पत्रीका प्रेसका माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हो ।
Breaking News
- यस्तो बन्यो ‘टिम पोखरेल’
- यस्तो बन्यो ‘टीम ओली’
- एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
- भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
- असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
- एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
- एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
- अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ
