काठमाडौँ । प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आइतबार मतदान भइरहेको छ । तनहुँ–१, बारा–२ र चितवन २ मा उपनिर्वाचन भइरहेको हो ।
तीन वटै निर्वाचन क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जनाएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए ।
यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
यसैगरी बारा २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।
_CyMdjtccNv.jpg)
_XT9nEBtIxb.jpg)
_pmMPWoPLvL.jpg)
_KM5IfrJW3k.jpg)
_WW3Qrcxj0B.jpg)
_0EvwYnmQ6R.jpg)
_0JWwsf54bu.jpg)
_5NVXykfoBJ.jpg)
_f7uM6AyQ2q.jpg)
_nSs36mTJeH.jpg)
_bBFT4j1gSX.jpg)
_VCy9D7z8Cu.jpg)
_L67mHsgDmX.jpg)
_hON093ZQDv.jpg)
_AUWq71X6h7.jpg)
_eE5f7N1ObN.jpg)
_jHF1UeNXKI.jpg)
_9jqixOAZbI.jpg)
_ytJ3axSZcX.jpg)
_j2FpWEHBKX.jpg)
_D6xhkNUWSN.jpg)
_mIBvpjZniL.jpg)
_1Ny0QcDNeE.jpg)
_og5PWCU4M9.jpg)
_Khrt1B8Xu6.jpg)
_6bDwuI3hse.jpg)
_qO37dLJndj.jpg)
_E5j4omMLvF.jpg)
_LHN2KFQGTE.jpg)

