चितवन । बालकुमारी कन्या मा.वि .को ६२औँ वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा भूपु बिधार्थी लगायत ४० जनाले रक्तदान गरेका थिए। कार्यक्रम विद्यालयकाे परिसरमा बिहान ११ बजे देखि अपराह्न चार बजेसम्म भएको शिक्षक नायक दुर्गा देबी अधिकारीले जानकारी दिनुभयो ।