बैतडी, असार १३ – बसमा सवार बैतडीका एक जना मृत भेटिएका छन् । कञ्चनपुरबाट बैतडी आउदै गरेको महाकाली यतायतको ना ४ ख ६३८४ नम्बरको बसमा सवार जिल्लाको दशरथचन्द नगरपालिकाका—९का ४२ वर्षीया कृष्णानन्द जोशी बसमै मृत फेला परेका हुन् ।
पाटनमा पुग्दा बेहोस अवस्थामा भेटिएका जोशीलाई जिल्ला अस्पताल बैतडी पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
जोशी अत्तरीयाबाट बसमा चढेका थिए । बसका चालक र सहचाकलाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

