नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः


