काठमाडौँ । विजया दशमी, तिहार, नेपाल संवत् ११४४ (नववर्ष) को उपलक्ष्यमा खुल्लामञ्चमा चङ्गा प्रतियोगिता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगर कमिटी ,अखिल नेपाल किसान महासंघ काठमाडौं महानगर कमिटी ,राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको आयोजनामा महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रम भएको हो ।
हेर्नुहोस् तस्बिरहरू :













