काठमाडौं ।निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो । आयोगले मध्यरातमा समानुपातिकको सूची सार्वजनिक गरेको छ ।
https://drive.google.com/file/d/1zVz12SPEwY8yXFM5VKn7yL8Aj2DkGdE1/view

