काठमाडौं– नेकपा (एमाले) नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ। उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।
यस्तो छ बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।
https://drive.google.com/file/d/1fCsJ6stgwBJ0a9dcw4ijxFIRBOf1PGKa/preview

