Share Facebook Twitter LinkedIn Pinterest Email पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धाैलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पस्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । तस्बिर : सुमन सापकोटा