नेपाली काग्रेस संसदीय दलको नेता छान्न अहिले मतदान भइरहेको छ । मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध गरेको छ ।
तर नौ जना महिला सांसदहरूले भने मोबाइल लगेर मतपत्रको फोटो खिचेको सूचना प्राप्त गरेको छ ।
एकै समयमा मतदानका लागि गएका ९ जना महिला सांसदले मतपत्रको फोटो खिचेर कांग्रेस नेतृ आरजु राणालाई बुझाएका छन् ।
आरजुले ती तस्वीरहरू सभापति शेरबहादुर देउवालाई ‘फरवार्ड’ गरिसकेकी छन् ।

