नेपाली बजारमा आज बुधबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले घटेको छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ।
मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।घट्यो सुनको मूल्य

