Share Facebook Twitter LinkedIn Pinterest Email सुदूरपश्चिमको बाजुरालाई केन्द्रविन्दु बनाएर आज (बुधबार) दिउँसो भूकम्प गएको छ। बुधबार दिउँसो पौने २ बजे ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।बाजुरा आसपाका जिल्लाहरूमा धक्का महसुस गरिएको छ।
अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?भदौ ३१, २०८३