नेपाली टोलीलाई विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो भने टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो।
यसअघि पनि प्रदेश सरकारले यूएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसि यू १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो ।
सियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको थियो।

