Share Facebook Twitter LinkedIn Pinterest Email मुस्लिम समुदायले शनिबार इद उल फित्र पर्व मनाएका छन् । एक महिनासम्म बसेको रोजा सकुशल पूरा गरेकामा त्यसैको धन्यवाद दिन इद मनाउने गरिएको छ । तस्बिर: रासस