बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका छन् । सोमवार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रम बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका हुन् ।
पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेको भन्दै उनले त्यसको कुनै तुक नरहेको बताए । ‘यो व्यवस्था हजारौं शहीदहरूको रगतले ल्याएको हो,’ उनले भने, ‘पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेका छन् । सडकमा चिच्याउँदै छन् । हचुवाको भरमा कराउँदै हिड्नुको कुनै तुक छैन ।’
Breaking News
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ
- गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
- गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चल्यो (तस्वीरहरू)
- थापाथलीको सुकुमवासी बस्तीका ६ परिवार सरकारको सम्पर्कमा
- सुकुमबासीलाई सहयोग गर्दै प्रहरी, तस्बिरमा हेर्नुहोस्
- खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
- विस्थापित सुकुमवासीलाई दुई दिन सरकारले नै खाना दिने, पहिचानपछि अस्थायी सेल्टरमा पुन:स्थापना
- आमाको माया …

