काठमाडौँ- जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति गएको भूकम्पमा परी घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी तथा स्थानीय तह खटिएका छन्।
जाजरकोट केन्द्रविन्दु भई शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
विभिन्न स्थानबाट घाइते तथा मृतकहरुको उद्धारमा प्रहरी, सशस्त्र तथा सेनासहित स्थानीय तहबाट समेत जनशक्ति परिचालन भएका छन्।
तस्बिरहरु:






