Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषि ठहर्याएको हो । न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।