Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौं, २३ फागुन । सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?भदौ ३१, २०८३