Share Facebook Twitter LinkedIn Pinterest Email नेकपा एमाले चितवनकाे ११औ जिल्ला अधिवेशन भरतपुरमा सुरु भएकाे छ । एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पाैडेलले अधिवेशनकाे उद्घाटन गरेका छन् ।