चितवन , जेठ १२ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन आउदो निर्वाचन सम्मै जाने बताएका छ्न । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको भएपनि यहि सरकारले आगामी निर्वाचन गराउने बताएका हुन ।
उपाध्यक्ष पौडेलले काङ्ग्रेस सत्ता बाहिर बस्नु परेकोमा छटपटाहाट भएकोले अनेक बखेडा झिक्दै आएको र यस्तै अबस्था कायम रहे काङ्ग्रेस पतनको बाटोमा जाने बताए ।
अधिवेशनको शुभकामना दिदै उपाध्यक्ष पौडेलले चितवन पार्टी लाई कस्तो बनाउने भन्ने भुमिका यहाकै पार्टी पङ्ती र अगुवाहरुको हातमा रहेकोले सक्षम नेतृत्व चयन गर्नु पर्ने बताए ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

