Share Facebook Twitter LinkedIn Pinterest Email नेपाली कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्। श्रेष्ठ चितवन जिल्ला पूर्व अध्यक्ष पनि हुन्।
अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?भदौ ३१, २०८३