Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गर्नुभएको छ । उहाँले निवासमा आएकाहरुलाई टीका लगाइ रहनुभएको छ।