Share Facebook Twitter LinkedIn Pinterest Email काठमाडौं, २३ फागुन । सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।
विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्कीजेष्ठ ३, २०८१