Browsing: समाचार

अनिल तिवारी /वीरगञ्ज- विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भेटेका छन् । शुक्रबार बिहान दाहाल निवास…

सुनसरी — माया धराने साबुन फ्याक्ट्री निर्माण एवं सञ्चालन गर्ने भनेर भवन बनाउन धमाधम श्रमदान जुटाइरहेका बेला धरान उपमहानगरपालिका एवं…

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल उपलब्ध गराउने भएको…

काठमाडौँ — प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ…

नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदले आज शपथ लिँदैछन् । सोमध्ये २५ जनाले आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेको संघीय संसद…

बुधबारको छिपिँदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो। ‘नेपाल लिटरेचर फेस्टिभल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली…

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु…

सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ। उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर…

नेपाली काग्रेस संसदीय दलको नेता छान्न अहिले मतदान भइरहेको छ । मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध…