२८ असोज । काठमाडौं महानगरपालिकाले उत्खनन गरेको टुकुचा खोलालाई अलपत्र छाडिदा कतिपय उत्खनन गरिएको क्षेत्रमा जमिन भासिन सुरु गारेको छ ।
जयनेपाल हलको प्रांगण खनेर हात्तीसारमा टुकुचा खोला उत्खनन अभियान सुचारु गरेको काठमाडौं महानगरपालिकाले हाल यो काम रोकेको छ । तर कतिपय उत्खनन क्षेत्रमा भने जमिन भासिन सुरु गारेको हो ।

