Share Facebook Twitter LinkedIn Pinterest Email पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
विद्युत उत्पादनमा बैंक तथा वित्तीय संस्थाले २०% लगानी गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छः इप्पान अध्यक्ष कार्कीजेष्ठ ३, २०८१
पुनर्संरचना र पुनर्तालिकीकरण व्यवस्थाले लघुवित्तहरुको एनपीएल घट्यो, ४४ वटा संस्था नाफामाजेष्ठ ३, २०८१