Share Facebook Twitter LinkedIn Pinterest Email नेकपा एमालेले राष्ट्रियसभा सदस्य विमला राई पौड्याललाई परराष्ट्रमन्त्री बनाउने भएको छ । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य मनोनित राई मन्त्री बन्ने भएकी हुन् ।उनी राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य पनि हुन् ।