काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन्।
हिजो तीनकुनेस्थित गैह्री गाउँमा सुकुमबासी बस्ती भत्काउन डोजर लिएर पुगेका बालेनलाई प्रहरीले साथ नदिएपछि उनले कडा शब्दमा सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।
साथै उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने पनि बताएका छन्।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

