संसदीय समिति गठनमा सहमति जुटाउन कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल शुरू भएको छ ।
समिति गठन भएपछि सोमवार पहिलो बैठक बस्दैछ ।
बैठकमा संसदको कामकारवाहीलाई कसरी प्रभावकारी बनाउने र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने जनाइएको छ ।
गत बिहीवार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।