Share Facebook Twitter LinkedIn Pinterest Email आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ।
अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?भदौ ३१, २०८३