आज मिति २०८० साल वैशाख महिनाको ३१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई प्रस्तुत गरिएको छ–
२.भ्रष्टाचारविरुद्ध कैदीको भेषमा नेविसंघको विरोध प्रदर्शन
३.बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी
४.म्याद थपका लागि बालकृष्ण खाँणलाई अदालत लगिँदै
५.प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का
6 . सीमित स्रोत उच्च राजनीतिक माग, ऋणसँगै वैदेशिक अनुदान जुटाउन अर्थमन्त्रीको पहल

