राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल भइरहेको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सुरूमा केहीबेर शून्य समय चलाइएको थियो। शून्य समयमा विभिन्न सांसदहरू आ-आफ्ना कुरा राखेका थिए।
अहिले नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

