चितवन, साउन ३१–
मिति २०८०।०४।३१ गते अं.११ः४० बजेको समयमा जिल्ला चितवन भरतपुर-९ टिकौली जङ्गल स्थितमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं।को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि भरतपुरका बिभिन्न अस्पताल तर्फ पठाएको सम्पुर्ण सवारी साधन घटना स्थलमै रहेको,बस चालक जि।नवलपुर गैडाको न.पा.९ बस्ने बर्ष २६ को आशिष परियार प्रहरीको नियन्त्रणमा
निम्न घाईतेहरुः
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१।जि।चितवन खैरहनी न।प।४ बस्ने बर्ष अं।६०र६५ को कृष्ण ब।तामाङ गम्भिर ।
२।जि।मकवानपुर हेटौडा उ।म।न।पा।१४ बस्ने बर्ष अं।६०र६५ को महोन तामाङ गम्भिर ।
३।जि।चितवन खैरहनी न।पा।१ बस्ने बर्ष अं।८२ को जित ब।तामाङ गम्भिर ।
४।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को कुसुम ब।राना गम्भिर ।
५।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६।जि।चितवन र।न।पा।९ बस्ने बर्ष अं।३०र३५ को किशोर तामाङ गम्भिर
७।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को डोल ब।कार्कि गम्भिर ।
८।जि।चितवन र।न।प।१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९।जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०।जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११।जि।काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२।जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४७ को दिल ब।घिसिङ मध्यम ।
ड्ड ९नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१। बलेरो गाडीमा सवार जि।नवलपुर गैडाकोट न।पा।८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम
ड्ड पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१।बा।प्र।०३(००६ प ९९८१ नं।मो।सा।चालक जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२।सोहि पछाडी सवार ऐ।ऐ।बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३।बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७। बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।

