काठमाडौं । नेपालीकथानकचलचित्र ‘गणपति’भदौ १४ गतेबाट नेपाल र नेपालबाहिरबाटएकसाथप्रदर्शनमाआउँदैछ ।
सेभेन सिजइन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासयीकतथाभावनात्मकरुपमा सफलहुने निर्माणपक्षको दाबी छ ।
सामाजिककथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्यमान्छेले आफ्नो जीवनकाचाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई नै मुख्य रुपमाउठाएको छ । एक युवाले आफ्ना लागि घर,परिवार र समाजसँग संघर्ष गर्नुपर्ने बाध्यतालाई चलचित्रमा मुख्य भूमिका निभाएका मुकुन भूषाल मार्फत देखाउन खोजेको छ ।
यस चलचित्रकामुख्यकलाकार मुकुन भूसालले, चलचित्रमार्मिक र भावत्नामकभएको बताएकाछन् । ‘चलचित्रमा एकदमै भावनाजोडिएको छ । गर्न खोजीएका कुराहरुको अवसर मिलिरहेको हुँदैन् क्षमताहुँदाहुँदैपनि । उमेर पुगिसकेकालेछोराछोरीले परीवारमा आर्थिक रुपले केहि गर्न नसकि रहँदा जसरी अपहेलितहुनुपर्छ घरबाटपनित्यही कुरा पर्दामा देख्दादर्शकलाई आफ्नै कथालाग्न सक्छ । ’
पर्दामा दर्शकले सिनेमा हेर्दै गर्दा त्यहाँको पात्रमाआफूलाई देख्ने र चलचित्रएकदमै राम्रो र समयसामयिक बनेको उनको दाबी छ ।
‘सिनेमा हेरेर भर्पूर मनोरञ्जन त पाउँनुहुनेछ नै छ । साथै पात्रहरुसँग ट्राभलगर्दैगर्दा २ घण्टाको समय छोटो लागेर सिनेमाको प्रशंसा गर्नुहुने छ । एकदमै मेहनत गरेर बनाएकाछौ । व्यापारिक पाटो दर्शकले सिनेमा हेरेपछिएकजनाले हेरेपछि २० सँग तारिफ गर्नुहुन्छत्यसमाढुक्कछौं । ’
सविनअधिकारीको निर्देशनमातयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भै सकेको छ । कलाकारद्ववमुकुनभुषाल र प्रकाशघिमिरे चलचित्रको ट्रेलरमा सशक्तभूमिकामा देखिएकाछन् ।
चलचित्रमाउनीहरुकाअलवा मेनुकाप्रधान, सूर्यमालाखनाल, देवेन्द्र बब्लु, कवितान्यौपाने, अंशु महर्जनलगायतकाकलाकारले अभिनयछ ।
रामप्रसाद रिजालको प्रस्तुतिमानिर्माणभएको चलचित्रमालक्ष्मण रिजालको लगानी छ । चलचित्रनिर्माणमा एक करोड ८० लाखबढीखर्च भएको बताएकानिर्माता रिजालले बताए।
Breaking News
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

