Share Facebook Twitter LinkedIn Pinterest Email चितवन, २८ असोज । नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ। एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।
डोजर चलाउनुअघि बालेनले भने- ढुक्क हुनुहोस्, वास्तविक सुकुम्बासीलाई चाँडै जग्गा बाँडिन्छबैशाख ११, २०८३