चितवन, वैशाख ९ – नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको अध्यक्षमा गीता विक चयन भएकी छन् ।समाजको दोस्रो नगर अधिवेशनले विकको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा श्रीकुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेका छन् ।
सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा भएको छ ।
मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल परियारको प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, मुक्ति समाजका नेताहरु कृष्ण बयरकोटी, विजय विक, कमल रामदाम, भुवन प्यासी, तुलाराम विक, विरबहादुर सुर्खेती, एजी परियार, बाबुराम बसेललगायतको उपस्थिति रहेको थियो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

