चितवन , बैशाख १४ – माडी बसन्तपुरबाट भरतपुर तर्फ आउदै गरेको स्कारपियो गाडी माडी भरतपुर सडक खण्डको जङलमा अनियंत्रित भै पल्टिएको छ । बा ०३००१ च १५८७ नं स्कार्पियो चितवन राष्ट्रिय निकुञ्जको देउरालि भन्ने ठाउमा आफैँ अनियन्त्रित भई पल्टिएको हो।
दिउसाे करिब २:३० बजेकाे समयमा स्कारपियोकाे दुर्घटना भएकाे जनाएइको छ । स्कारपियोमा सवार चारजना सकुसल रहेकाे र स्कारपियोमा भने क्षेतिपुगेको इलाका प्रहरी कार्यलय माडीका प्रमुख प्रहरी निरिक्षक दिपक प्रसाद रिजालले जानकारी दिनुभयाे ।