Browsing: समाचार

काठमाडौं । नेपालीकथानकचलचित्र ‘गणपति’भदौ १४ गतेबाट नेपाल र नेपालबाहिरबाटएकसाथप्रदर्शनमाआउँदैछ ।सेभेन सिजइन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासयीकतथाभावनात्मकरुपमा सफलहुने निर्माणपक्षको दाबी छ ।सामाजिककथावस्तु…

संयुक्त अरब इमिरेट्समा भिजिट भिसालाई श्रममा परिणत गर्ने आप्रवासी कामदारहरु बढी समस्यामा पर्ने गरेको देखिएको छ । भिसाको प्रकृति परिवतन…

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गर्नुभएको छ । आफू रहेको गल्फ क्लव न्यु…

काठमाडौं ।अबिरल वर्षाका कारणसिन्धुपालचोकको ग्याल्थुमबजार जोखिममा परेको छ ।लगातारको वर्षाले मेलम्चीनदीमाआएको बाढीले बजार क्षेत्रमात्रास सिर्जना भएको छ ।हेलम्बु–४ स्थितसरस्वतीमाध्यमिकविद्यालयको शौचालयबगाएकोे…

काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले…

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२…

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका २ डीआईजी र १० एसएसपीको सरुवा गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कमल गिरीलाई…

न्यायपालिका सुधारका महत्वकाक्षी योजना प्रस्तुत गर्दै सर्वोच्च न्यायायलयको ३१ औं प्रधानन्यायाधीशका रुपमा विश्वम्भर श्रेष्ठ अनुमोदित भएका छन् । संसदीय सुनुवाई…

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । उनलाई आइतबार राति…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीले…